Jokes in Nepali
सित्तैमा कुट्टाई खानु छ र ?
हमजाएगा र उसको साथी ट्रेनमा गई रहेको बेला एक जाना अन्जान भकभके मान्छेले भकभक गर्दै हमजाएगालाई टाईम् सोध्छ | भा .. भा .. भा .. भाई ! अ .. अ ... अ.. अहिले,,,,, टा.. टा .. टा .. टाईम् ,,,, क .. क .. क .. कती,,, भ.. भ .. भ.. भयो ? तर हमजाएगाले टाईम् बताउँदैन | त्यो मान्छेले फेरी सोध्छ | हमजाएगा झन् चुप लागेर बस्छ | स्टेसन पुगेपछि सबै उत्रिन्छ |
साथीले हमजाएगालाई खुसुक्क सोध्छ : अघी एउटा मान्छेले टाईम् सोध्दा तिमीले किन नबताको ?
हमजाएगा : सित्तैमा कुट्टाई खानु छ र ?
साथी : अनि टाईम् बताउदां पनि कुट्टाई खाईन्छ त ?
( पहाड़की सोझा युवती )
मन बाहादुरले बिहे गर्ने भनेर राम्रो बेवहार भएकी केटि खोज्दा खोज्दा कहीं भेटेन| अन्तमा एक जाना बुड़ाले भनेछ: हेर नानि, पहाडको कुना बस्तीको केटीहरु सारै सोझा सिधा अनि कसैले नछोएको हुन्छ | बरु एकचोटी त्यता गएर हेर्नु | एक दिन मन बाहादुर केटि खोज्न पहाड़ तिर लाग्छ | बल्ल बल्ल एउटी केटीलाई पट्टाउँछ | केटीको नाम कमली | कमलिलाई लिएर फर्केर आउँदा एउटा शहरमा घुमाउन लान्छ | बजार घुम्दै जाँदा त्याहाँ थुप्रै केटीहरु भएको ठाउँमा पुग्छ | एउटीले बोलाउँछ : ओ भैया ! इधर आइए ,,, माल अच्छा है |
कमली छक्क पर्दै सोध्छे : त्यो केटीलाई तपाइंले चिन्नु हुन्छ ?
त्यती नाथे चुना खानु सक्दैन ?
एउटा ठुलो पूलको निर्माण गर्न एक जाना ठुलै कनट्रेक्टरले टेन्डर पाउँछ | त्यसको दुई बर्ष पछी त्यही पूलमा चुना लगाउँने काम अर्को कनट्रेक्टरले पाउँछ | एक दिन पूलमा चुना लगाउँन भनि आउँछ | तर त्याहां पूल हुँदैन | अनि छक्क पर्छ | अब त्यो पूल बनाउने कनट्रेक्टरलाइ खोज्न हिंड्छ अनि बल्ल बल्ल भेट्छ |
चुना लगाउँने : खै हजुर, पूलमा चुना लगाउँने काम चैं मैले पाको छु र अहिले चुना लगाउँनु भनेर आको तर त्याँहा त पूल छैन त ??
पूल बनाउँने : हन के भन्छ हौ ? तिमी सायद कनट्रेक्टर होइन होला ! कनट्रेक्टर भएर यस्तो कुरा नगर्नु पर्ने ,,,
चुना लगाउँने : म कनट्रेक्टरनै हुँ |
चुना लगाउँने : खै हजुर, पूलमा चुना लगाउँने काम चैं मैले पाको छु र अहिले चुना लगाउँनु भनेर आको तर त्याँहा त पूल छैन त ??
पूल बनाउँने : हन के भन्छ हौ ? तिमी सायद कनट्रेक्टर होइन होला ! कनट्रेक्टर भएर यस्तो कुरा नगर्नु पर्ने ,,,
चुना लगाउँने : म कनट्रेक्टरनै हुँ |